भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । भनिन्छ, प्रधानमन्त्री देश चलाउने पदीय
जिम्मेवारी बोकेको मानिस हो । त्यो पदका थुप्रै
सीमा हुन्छन् । गैरकानुनी बस्तुको उपभोग र संरक्षण
दिन पनि पाइदैन् । तर, यहाँ अवैध यौनधन्दा चलाउने
एक यौनकर्मी महिलाको काखमा सुत्न प्रधानमन्त्री
समेत जाने गरेको खुलासा भएको छ ।
बेलायतको राजधानी लण्डनकी एक यौनकर्मी
महिलाले सनसनीपूूर्ण खुलासा गरेकी छिन् ।
मसाज पार्लरको नाममा राजधानी लण्डनमा २०
वर्षदेखि यौनधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा
लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौनसम्पर्कको
सन्तुष्टि लिन आफूसँग सुतेको खुलासा गरेकी हुन् ।
उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले
उनीसँग शारीरिक सम्पर्क राखेका छन् । बेलायतमा
उनी चर्चित व्युटिसियन मानिन्छिन् । तर, प्रहरीले
छापा हान्दा उनको मसाज पार्लरमा यौनधन्दा हुने
रहस्य २० वर्षपछि खुलेको हो ।
प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित
व्यक्तित्वहरुसँग शारीरिक सम्पर्क राख्दै आएको
बताएकी छिन् । यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड
हीथले पनि उनीसँग शारीरिक सम्पर्क राखेको
खुलासा भएको छ । प्रधानमन्त्री एडवर्ड पदमा भएकै
बेलादेखि उनका खास ग्राहक हुन् ।
यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथ ।
यौनधन्दा चलाएको भन्दै माइराविरुद्ध २०१४मा
एउटा उजुरी परेको थियो । जसमा माइराले कलिला
बच्चाहरुलाई यो धन्दामा लगाएको आरोप लगाइयो
। तर, माइराले अर्कै खुलासा गरिन् । माइराले
भनिन्-‘पूर्व प्रधानमन्त्री उनको काखमा सुत्न
अधिकांश समय आउथे र उनी खास ग्राहक थिए ।
उनले देशकै प्रधानमन्त्रीको सहयोगमा यौनधन्दा
सञ्चालन गर्दै आएको पनि खुलासा भएको छ । यो
बीचमा उनी दुई पटक जेल परिसकेकी थिईन् । तर,
उनलाई प्रधानमन्त्रीले नै बचाएका थिए । अहिले
माइरा प्रहरीको हिरासतमा छिन् । उनको मुद्दामा
२० दिनपछि उच्च अदालतले फैसला गर्दैछ । बेलायतमा
वेश्यावृति धन्दा गर्न बन्देज छ ।
0 comments:
Post a Comment