भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपालगञ्ज , भदौ १३ उपचार नपाएर
मलेसियामा एक नेपालीको ज्यान गएको छ ।
मलेसियाको जोहोरबारुमा कार्यरत
नेपालगञ्जका २३ वर्षीय रञ्जित राम
धोवीको समयमा उपचार नपाएर ज्यान गएको
हो । गएको दुई महिनादेखि धोवीको
खुट्टाको समस्या देखिएको थियो ।
कम्पनीको बेवास्ताका कारण उपचार हुन
नसक्दा आफ्नो दाईको ज्यान गएको धोवीका
भाई सर्जिन धोवीको भनाई छ ।

0 comments:
Post a Comment