Home » » देउवा पक्षले नेतृत्व हत्याउँछ कि भन्ने डर कोइरालालाई

देउवा पक्षले नेतृत्व हत्याउँछ कि भन्ने डर कोइरालालाई

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डौ । नेपाली कांग्रेसको आसन्न
महाधिवेशन नजिकिएसँगै पार्टी सभापति
सुशील कोइरालालाई तनाव बढ्न थालेको छ ।
संविधान निमार्णको विवादले तनाव मुक्त हुन
नसकेका सभापति कोइरालालाई आउँदो
अधिवेशनमा नेतेत्व वरिष्ठ नेता शेरबहादुर देउवा
पक्षले हत्याउने हो कि भन्ने चिन्ता छ ।
कांग्रेसभित्र देउवापक्षभन्दा संसथापनपक्षमा
गुट उपगुट बढ्दै आएका छन् । आजको नेपाल
समाचारपत्र दैनिकमा समाचार छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved