भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : शुक्रबार मध्यान्ह काभ्रे जिल्लाको
ढुंखर्क केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको
छ ।
मध्यान ११ बजेर ५७ मिनेटमा काभ्रेको ढुंखर्कलार्इ
केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्पको
धक्का महसुस भएको थियो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस
भएको राष्ट्रिय भूकम्प मापन केन्द्र ले जानकारी
दिएको छ ।
यसअघि बिहीबार राति ८ बजेर ३६ मिनेटमा
सिन्धुपाल्चकोकको बराम्ची केन्द्रबिन्दु भएको ४.१
म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो
।

0 comments:
Post a Comment