Home » » यस्तो रहेछ एनटिसीमा रिचार्ज नहुने कारण !

यस्तो रहेछ एनटिसीमा रिचार्ज नहुने कारण !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पछिल्लो समयमा नेपाल टेलिकम एनटीसीका
प्रयोगकर्ताहरुले रिचार्ज नहुने र ब्यालेन्स ट्रान्सफर
नहुने समस्याले दिक्क छन् । टेलिकमको रिचार्ज गर्दा
पटक पटक प्रयास गर्नु पर्ने र कतिपय अवस्थामा
रिचार्ज नै नहुने धेरैको गुनासो छ ।
नेपाल टेलिकमले हालै लागु गरिएको संयुक्त रिचार्ज
कार्डबीच लोड ब्यालेन्स नमिल्दा रिचार्ज हुन
गाह्रो भैरहेको जनाएको छ । टेलिकमले हालै मात्र सबै
मोबाइल सेवामा प्रयोग गर्न मिल्ने संयुक्त रिचार्ज
कार्ड एनटी रिचार्ज कार्ड लागु गरेको थियो ।
पुरानो कार्ड र नयाँ कार्डको लोड ब्यालेन्स
नमिलेका कारण यस्तो समस्या भएको एनटिसीको
भनाइ छ । यसका लागि नयाँ बिलिङ सिष्टम
ल्याउन लागेको समेत एनटिसीले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved