Home » » माताले नै आफ्नो सेक्सी फोटो सार्वजनिक गरेपछि विरोध

माताले नै आफ्नो सेक्सी फोटो सार्वजनिक गरेपछि विरोध

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारत । धर्मगुरुलाई अति आदर भावले हेर्ने गरिन्छ ।
ग्ल्यामर बन्दै गएकी धर्मगुरु राधे माता एकपछि अर्को
विवादमा फस्दै आएकी छिन् । मुम्बईका सडक तथा
होर्डिङ बोर्डहरुमा समेत छाएकी माता अश्लिलता
फैलाएको भन्दै यस मामलामा फसेकी छिन् ।
मुम्बईकी वकिल फाल्गुनी ब्रह्मभट्टले राधे माताको
विरुद्ध यो मुद्धा अगाडि बढाएकी छन् । खासगरि
पंजाबको गुरदासपुरमा रहने राधे माताको मुम्बईमा
पनि राम्रो पकड रहेको छ । शहरमा उनका भक्त तथा
अनुयायीहरु पनि प्रशस्तै छन् । सुखविंदर कौर खास
नाम रहेकी उनले माता भएपछि राधे माता बनेकी
थिईन् । अहिले उनी राती अबेरसम्म सत्संग चलाउँछिन् ।
राधे माता आफ्नो कपडा पनि ग्ल्यामर लगाउने
गर्छिन् भने आधुनिक तथा भड्किलो पहिरन लगाउने
गर्छिन् । उनी अनुयायीहरुलाई गला मिलाउनुका
साथै भक्तजनहरुलाई काखमा समेत राख्ने गरेको
बताइएको छ । यो उनको दरवारको खास परम्परा
रहेको नवभारत टाईम्सले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved