Home » , » यी हुन विश्वमा सबैभन्दा बढी ‘पोर्न फिल्म’ हेर्ने १० देशहरु

यी हुन विश्वमा सबैभन्दा बढी ‘पोर्न फिल्म’ हेर्ने १० देशहरु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी–के तपाईंलाई थाहा छ विश्वकै सबैभन्दा
धेरै पोर्न साइट हेर्ने देशहरु कुन कुन हुन ? थाहा छैन भने
थाहा पाउनुहोस् अब कुन देशमा हेरिन्छ सबैभन्दा
बढी पोर्न साइट । हाम्रा दुई छिमेकी देश चीन र
पाकिस्तानमा सबैभन्दा बढी पोर्न भिडियो हेर्ने
गरेको एक अनुसनधानले बताएको छ । सर्च इन्जिन
गुगलका अनुसार पोर्न सर्च गर्नेमा पाकिस्तान
सबैभन्दा अगाडि रहेको छ । त्यहाँ पोर्न सर्च गर्दा
जनबारको पोर्न सबैभन्दा बढी सर्च भएको
बताइएको छ ।
इन्टरनेटमा पोर्न सर्च गर्नेमा दुनियाका प्रमुख पाँच
देशमा पाकिस्तानपछि मिश्र, भियतनाम, इरान,
मस्को रहेका छन् । त्यस्तै चीन पनि पोर्न हेर्ने
मामिलामा अगाडि रहेको छ । चीनका
अधिकांश अफिसयल कर्मचारीहरुले कामकै समयमा
सबैभन्दा बढी पोर्न फिल्म हेर्ने गरेका छन् । चीनका
१९ प्रतिशत कर्मचारीहरुले अफिसमै पोर्न फिल्म हेर्न
गरेका छन् बेसन बोर्न ब्लु कोट नामक संस्थाले ११
देशमा गरेको शोधमा यस्तो तथ्य फेला पारेको हो
। अफिसमै पोर्न फिल्म हेर्ने दोस्रो देश मेक्सीको र
तेस्रोमा बेलायत रहेका छन् ।

यी हुन सबैभन्दा बढी पोर्न फिल्म हेर्ने विश्वका
१० देशहरु :

१, पाकिस्तान, २, मिश्र, ३, भियतनाम, ४, इरान,
५, मेक्सिको, ६, भारत, ७, साउदी अरब, ८, टर्की, ९,
फिलिपिन्स, १०, पोल्यान्ड ।
भारतमा हालसालै पोर्न साइडमा व्यान्ड
लागेपछि सर्वत विरोधभएपछि सरकारले केही
साइटहरुमा मात्र ब्यान्ड लगाएर अन्य साइटहरु भने
खुल्ला गर्न बाध्य भएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved