Home » » नेपालविरुद्ध विश्व–११ ब्याटिङ गर्दै....

नेपालविरुद्ध विश्व–११ ब्याटिङ गर्दै....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जयसूर्या र विनु गोपाल राव आउट
काठमाडौं : नेपालका भूकम्पपीडितहरुको
सहयोगार्थ मलेसियामा च्यारिटी क्रिकेट खेल
‘ब्याट फर नेपाल’ मा विश्व–११ टस जितेर
ब्याटिङमा उत्रेको छ ।
क्वालालाम्पुरमा भइरहेको खेलमा विश्व–११ का सनथ
जयसुर्या ६ रनमात्र जोड्दै आउट भएका छन् । त्यसैगरी
विनु गोपाल राव २३ रन जोड्दै आउट भए ।
ओपनिङमा आएका जयसूर्या आउट भएपछि अहिले
विश्व–११ लागि मार्कोस स्टोइन्स र अहमद फैज
ब्याटिङमा छन् । स्टोइन्स ४८ र फैज १ रन बनाएर
क्रिजमा छन् ।
जयसूर्यालाई नेपालका अविनाश कर्णले पभेलियनको
बाटो देखाए । विश्व ११ ले अहिले ताजा अवस्थामा
१ विकेट गुमाउँदै ८ ओभरमा ८३ रन जोडेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved