Home » » ‘अन्तर्वार्ता लिएर हाकिमले मलाई अध्यारो कोठामा लगे, त्यसपछि म नाङ्गै थिए’

‘अन्तर्वार्ता लिएर हाकिमले मलाई अध्यारो कोठामा लगे, त्यसपछि म नाङ्गै थिए’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । रोजगारका लागि राजधानी छिरेकी एक
युवती सामुहिक बलात्कारको सिकार भएकी छिन् ।
भारतको राजधानी दिल्लीको बादली इलाकामा
एक युवतीलाई तीन पुरुषले सामुहकि बलात्कार गरेका
छन् । बलात्कारपछि पुरुषहरु फरार भएका छन् ।
युवतीका अनुसार उनलाई पहिला नशालु पदार्थ
मिसाएको कोल्ड ड्रिंक पिलाएर बेहोस गरे त्यसपछि
उनको अस्मिता लुटे ।
पीड़ित युवती जागिरको खोजीमा थिईन् र यसै
क्रममा उनी तीन पुरुषको सम्पर्कमा पुगिन् । चिनजान
भएपछि उनीहरुले ती युवतीलाई जागिर दिने भन्दै
इन्टरव्यु लिन अफिसमा बोलाए । जागिर पाउने
आशमा अफिस पुगेकी उनलाई जागिर पाउने आश्वासन
दिइयो । त्यसको अर्काेदिन युवतीलाई जागिर दिने
भन्दै सँगै लगेर गए । बाटोमा उनलाई नास्ता खाने
बहानामा एक होटलमा नशालु पदार्थ मिसाइएको
कोल्ड ड्रिंक पिलाईयो ।
जब उनी होटलमै बेहोस भइन् तब उनलाई तीनै पुरुषले
अध्यारो कोठामा लगे । त्यती बेलासम्म उनलाई
अलिअलि होस थियो । जब अध्यारो कोठामा
पुगिन् तब पूरै बेहोस भइन् । त्यसपछि उनी
होसमा आउँदा शरीरमा एउटा पनि कपडा थिएन् ।
उनको गुप्ताङ्गबाट रगत बगिरहेको थियो । त्यसपछि
उनलाई थाहा भयो उनी बलात्कारको सिकार भइन्
। होसमा आएपछि उनले आफ्ना परिवारलाई फोन
गरिन् त्यसपछि परिवारजनले पुलिसमा मुद्दा दर्ता
गरेका छन् । पुलिस युवतीको वयान अनुसार आरोपी
तीनै पुरुषको खोजी गरिरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved