Home » » कुन–कुन नायिकाले गर्छन् देह व्यापार ?

कुन–कुन नायिकाले गर्छन् देह व्यापार ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । बलिउडमा अभिनेत्रीहरू देह व्यापारस“ग
जोडिएका समचार हाम्रा सामुन्ने थुप्रै आइसकेका छन्
। तपाई हाम्रा लागि यो समाचार नयाँ नहुन सक्छ ।
उनीहरूले देह व्यापारबाटै आफ्नो गुजारासमेत चलाउने
गरेका छन् । यद्यपि केही नायिकाहरू देह व्यापारबाट
बाहिर आउनै चाहँदैनन् । र व्यवसाय गर्दै आइरहेका छन्
पनि ।
यसको सूची बलिउडमा लामो छ । यी
अभिनेत्रीहरूलाई प्रहरीले देह व्यापार गर्दै गरेको
अवस्थामा रङ्गेहात पक्राउ गरेर पटक पटक कारबाही
गरिसकेको छ । र मुद्दासमेत चलाइसकेको छ ।
श्वेता बसु प्रसाद
श्वेताले २००२ मा रिलिज भएको फिल्म ‘मकडी’ले
राष्ट्रिय अवार्ड पाएकी थिइन् । फिल्ममा उनको
राम्रो अभिनय थियो ।
शर्लिन चोपडा
प्ले ब्वाय म्यागेजिनमा न्यूड फोटो शूट गराएकी
शर्लिन चोपडा दुई वर्षअगाडि आफैले गरेको ट्वीटबाट
सनसनी मच्चाएकी थिइन् । शर्लिनले ट्विटरमा भनेकी
थिइन्, ‘म पहिला पैसाका लागि सेक्स गर्ने गर्थे ।
अहिले त्यो काम गर्दिन । देह व्यापार छाडिसके ।’
ऐश अंसारी
तमिल फिल्मकी अभिनेत्री ऐश अंसारीलाई जोधपुर
पुलिसले एस्कार्ट सर्विसमा लुकेर सेक्स रैकेट चलाएको
आरोपमा पक्राउ गरिसकेको छ । नोभेम्बर २०१३ मा ऐश
अंसारीलाई तीन जना पुरुषस“ग यौनसम्बन्ध गर्दै गरेको
अवस्थामा पक्राउ परेकी थिइन् ।
भुवनेश्वरी
तमिल फिल्मकी लोकप्रिय अभिनेत्री भुवनेश्वरीलाई
वेश्यावृत्तिको आरोपमा चेन्नई पुलिस पक्राउ गरेको
थियो ।
मिष्टी मुखर्जी
बंगाली फिल्मकी अभिनेत्री मिष्टीलाई मुंबई
पुलिसले देह व्यापारको आरोपमा पक्राउ गरेर
कारबाही गरी छाडेको छ । पुलिसले छापामार्दा
नायिका मिष्टी दिल्लीका एक फैशन डिजाइनर
राकेश कटोरियास“ग आपत्तिजनक हालत फेलापरेकी
थिइन् ।
यमुना
कन्नड फिल्म अभिनेत्री यमुनालाई सन् २०११ मा
बंगलौरमा सेक्स रैकेट चलाएको आरोपमा स्थानीय
प्रहरीले गिरफ्तार गरेको थियो । अभिनेत्री
यमुनाका ग्राहक मुंबई र दिल्ली जस्ता ठूला शहरबाट
हुने गर्छन् । उनीहरू कन्नडका फाइव स्टार होटलमा जाने
आउँछन् पनि । त्यसको व्यवस्था उनले मिलाउने गर्छिन्

सायरा बानो
तेलुगू फिल्म अभिनेत्री सायरा बानो र ज्योतिको
एक सेक्स रैकेटको आरोप में गिरफ्तार गरिएको थियो
। हैदराबाद पुलिसले २०१० मा स्प्रिंग स्वर्ग
अपार्टमेन्टमा सेक्स रैकेट चलाउँदै गरेको अवस्थामा
उनलाई पक्राउ गरी कारबाही गरेको थियो ।
श्रावणी
तेलुगू धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’मा काम
गरी सकेकी कलाकार श्रावणीलाई अक्टोबर २०१३
मा एक हाइप्रोफाइल सेक्स रैकेटमा मधापुरमा रंगे हाथ
पक्राउ गरिएको थियो ।
किन्नरा
दक्षिण भारतीय फिल्म अभिनेत्री किन्नरालाई
सेक्स कारोबारको खुलासा एक न्यूज चैनलले आफ्नो
स्टिंग अप्रेशनमा गरेको थियो ।
सनी लियोन
सनी त पेशेवर देह व्यापारी हुन् । उनको बारेमा
सबैलाई जानकारी छ । बलिउडमा उनी अहिले चलेकी
अभिनेत्रीमा पर्छिन् । उनका नाङ्गा तस्बिर र
फिल्महरू अहिले पनि इन्टरनेटमा हेर्न सकिन्छ । उनी ब्लु
फिल्महरू पैसा लिएर खेल्ने गर्छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved