Home » , » काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालिमाटी

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालिमाटी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण २६ - पराकम्पन जान कम
भइरहेकाबेला मंगलबार बिहान काठमाडौंमा भूकम्पको
धक्का महसुस भएको छ । काठमाडौंको कालिमाटी
केन्द्रविन्दु भएर बिहान १० बजेर ४२ मिनेटमा ४ दशमलव
३ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि
सर्वसाधारण आत्तिदै घर बाहिर निस्किएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved