Home » , » ताइबानी युवतीहरुलाई के भयो यस्तो ? जिउका लुगा फुकाल्दै प्लास्टिक ओढेर सेल्फी....

ताइबानी युवतीहरुलाई के भयो यस्तो ? जिउका लुगा फुकाल्दै प्लास्टिक ओढेर सेल्फी....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


ताइवानमा पछिल्ला दिनहरुमा एक अनौठो ट्रेण्ड
चलिरहेको छ । त्यहाँकी युवतीहरु केवल प्लास्टिकका
झोला जिउमा लगाएर धमाधम सेल्फी खिचिरहेका
छन् अनि त्यस्ता सेल्फी सोसल मिडियामा धमाधम
शेयर गरिरहेका छन् ।
सोसल मिडियामा भाइरल बनिरहेको युवतीको यो
क्रेजले ताइवानमा पछिल्लो समय सनसनी नै
मच्चाएको छ । युवती मात्र कहाँ हो र ? युवतीहरुको
सिको गर्दै तन्नेरीहरुले समेत प्लास्टिक ब्यागले जिउ
ढाक्ने फेसन अपनाउन थालेका छन् ।
युवायुवतीहरुले जिउका कपडा फ्याँकेर प्लास्टिकका
झोला लगाउन थालेपछि सेभेन इलाभेन नामक
प्लास्टिक पसल निकै लोकप्रिय बन्नुको साथै
मालामाल व्यापार गर्न सफल भएको छ ।
युवायुवतीहरुले लगाउने प्लास्टिकका झोले पहिरनको
छातिमा ग्रिन लोगो देख्न सकिन्छ । सायद उनीहरुले
यस्ता पहिरन मार्फत वातावरण संरक्षणको सन्देश
दिएका होलान् ।
तथापि ताइवानी युवायुवतीहरु गत अप्रिलमा
अस्टेलियामा भएको मर्सिडिज बेन्ज फेसन विकबाट
प्रभावित भएर प्लास्टिकका झोेले पहिरनमा
झुम्मिएको अड्कल काटिएको छ । उक्त फेसन सप्ताहमा
मोडेलहरुले आफ्नो टाउकोमा प्लास्टिकका झोला
पहिरिएर क्याटवाक गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved