Home » » गच्छदार राेएपछि ……

गच्छदार राेएपछि ……

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाकाृ
शीर्ष नेताहरुको आइतबारबसेको बैठकमा मधेसी
जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजयकुमार गच्छदार रोएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ
राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष
शरतसिंह भण्डारी र मधेसी जनअधिकार फोरम
गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग
मोर्चाको भावी रणनीति तय गर्न बसेको
अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै
गच्छदार रोएिका हुन् ।
गच्छदारलाई उद्यृत गर्दै स्रोतले भन्यो , ‘तीन
दलका शीर्ष नेताहरुले मेरो कुरा नबुझेका कारण
मुलुक दुर्घटनातर्फ अघि बढ्दैछ ।’
आफूले थारु, मधेसीको गाली पचाएको, पार्टी
विभाजनको संघारमा पुगेको तर प्रमुख तीन
दलले कुरै नबुझेको उनले बैठकमा बताएका थिए ।
उनले भनेका थिए, ‘अन्ततः उनीहरुले मलाई
बाइपास गर्दै संविधानको विधयेकमा संसोधन
दर्ता गराए । उनीहरुको यो कार्यले राष्ट्र ठूलै
दुर्घटनाम पर्नेछ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved