Home » » मधेसीसँग भिड्न केपी ओलीले पठाए कमाण्डर

मधेसीसँग भिड्न केपी ओलीले पठाए कमाण्डर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । तराईका कतिपय जिल्लामाएमाले पार्टी कार्यालयमाथि आगजनी गने रनेता कार्यकर्ताको घरलाई आन्दोलनकारीलेनिसाना बनाउन थालेपछि पार्टी अध्यक्षकेपी शर्मा ओलीले भ्रातृ संगठन युवा संघलाईप्रतिरोधमा उत्रन निर्देशन दिएका छन् ।आजको तरुण साप्ताहिकमा खबर छ विशेष गरीयुवा संघका कार्यकर्तालाई पार्टीमाथगम्भीर षडायन्त्र हुन थालेको र त्यसलेकालान्तरका पार्टी संगठनलाई नै असर गर्नेभएकोले प्रतिकार गर्नुपर्ने भन्दै ओलीले सुरुमासद्भाव र्याली निकाल्ने यदि त्यसमा पनिनिहुँ खोजे सोझै प्रतिकारमा उत्रन निर्देशनदिएका हुन् ।ओलीको निर्देशनअनुसार भिड्न युवासंघलेतराईका जिल्लाहरुमा कमाण्डर तोकेरपठाएको छ । युवा संघमा आन्तरिक विवादहुँदाहुदै पार्टीमाथि बाह्य आक्रमण हुनथालेपछि उनीहरु भिड्न तयार भएका हुन् । युथफोर्सका संयोजकसमेत रहेका चन्द्र लामाले सबैजिल्लामा केन्द्रबाटै प्रतिनिधि तोकेरपठाइसकेको जानकारी दिएका छन् ।source:-khabardabali.com

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved