भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १ असोज ।
मधेशी जनअधिकार फोरम लोक्तान्त्रिकका केन्द्रिय
सदस्य समेत रहेका सभाषद मुस्ताक आलमले संविधानको
खुशियालीमा अगामी ३ गते दिपावली गर्नेलाई
जिउदैं जलाउने चेतावनी दिईएका छन् ।
रौतहटको मठिआ महुलिआमा आयोजित कार्यक्रममा
उनले बलपूर्वक निमार्ण गरिएको संविधानको
खुशियाली मनाउनेहरुलाई जिउदैं जलाएर मार्ने
चेतावनी दिए ।
उनले संविधानको आयु मात्र ३ महिना रहेको दावी
गरे । मधेशीको लाशमाथि ठडयाउन लागेको
संविधानलाई मधेश र मधेशीलाई कुनै मान्य नहुने सभाषद
आलमले बताएका छन् ।
0 comments:
Post a Comment