भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
८ असोज, काठमाडौं ।
नेपालमा संविधान जारी भएपछि भारतमा पनि
कुटनीतिक विभाजन देखिएको छ । नेपालका लागि
भारतका पूर्व राजदुतहरुले परस्पर विरोधी भनाइ
सार्वजनिक गरिरहेका छन् ।
पूर्व भारतीय राजदुत सुदको आक्रामक
प्रश्नः मोदी कसरी हस्तक्षेपकारी ?
कतिपय विज्ञ त कुटनीतिले नेपालप्रति भारतीय
नीति सही नभएको भनिरहेको बेला कतिपय पूर्व
राजदुत भने झनै आक्रामक बन्न उक्साइरहेका छन् ।
पूर्व राजदुत राकेश सुदले मोदीलाई हस्तक्षेपकारी
भनिएकोमा आक्रोश ब्यक्त गरिरहेको समयमा अर्का
पूर्व राजदुत शिवशंकर मुखर्जीले पनि भारतको
पछिल्लो ब्यवहारले चाइना कार्ड प्रयोग हुने खतरा
रहेको तर मोदी सरकारलाई अझै आक्रामक भएर अघि
बढ्न आह्वान गरेका छन् ।

0 comments:
Post a Comment