भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पोखरा, १५ भदौ- पोखरा– १४ घर भएकी एक
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा
धादिङ
जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का
नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय
कास्कीले सोमबार पक्राउ गरेको छ ।
शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी
पोखराको पृथ्वीचोकस्थित एक होटलमा ल्याई
साउन २९ गते जबर्जस्ती करणी गरेको प्रहरी नायब
उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए ।

0 comments:
Post a Comment