Home » , » रक्षा धागो बाध्न गएका दाईले बहिनीको सिउँदोमा सिन्दुर हालेपछि…!

रक्षा धागो बाध्न गएका दाईले बहिनीको सिउँदोमा सिन्दुर हालेपछि…!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । रक्षा धागो बाध्न आएका एक युवकले
बहिनीको सिउँदोमा सिन्दुर हालेका छन् ।
रक्षा धागो बाध्ने वहानामा थाना क्षेत्रको एक
इन्टर कलेजमा विद्यालय समयको प्रेममा पागल भएका
पुराना छात्रले विद्यालयमा १० कक्षामा पढ्दै
आएकी एक छात्राको सिउँदोमा सिन्दूर भरिदिएका
छन् । र छात्रालाई पत्नी बनाउने धम्की दिँदै कलेजबाट
फरार भएका छन् ।
रक्षा बन्धनका दिन आरोपीले छात्रालाई
बहिनीको साइनो लगाउँदै उनीबाट राखी बाध्ने
बहाना बनाएर कलेजभित्र छिरेका थिए ।
विद्यार्थी र शिक्षकहरुले आरोपीलाई समात्ने
प्रयास गरेपनि सफलता मिलेन् । आरोपीविरुद्ध
कारवाहीको मांग गर्दै पीडित छात्राका परिवार
र प्रधानाध्यापकले पुलिस चौकीमा मुद्दा हालेका
छन् ।
गाउँ मुरलीवालाका एक छात्र गएको वर्ष सम्बन्धित
कलेजमा ११ कक्षमा पढ्थे । परीक्षामा फेल भएपछि
उनले कलेज छाडिदिए । जब त्यहाँ पढ्थे, तब उनको
प्रेमसम्बन्ध छिमेकी गाउँकी तल्लो कलासकी
छात्रासँग भयो ।
पूरानो प्रेम उनी परीक्षामा फेल भएपनि टुट्यो ।
आरोप छ कि शुक्रवार दिउँसो चौकीदारलाई
बहिनीलाई रक्षा धागो लगाइमाग्न जान लागेको
भन्दै छात्राको कक्षाभित्र प्रवेश गरे । त्यती बेला
कलास चलिरहेको थियो ।
त्यसैबेला उनले छात्राको सिउँदोमा सिन्दूर भरिदिए
। आरोपी छात्रले आफूसँगै राखी पनि बोकेर
ल्याएका थिए ताकि कोही पनि उनीमाथि शंका
नगरोस् । प्रहरीका एसपी सत्पाल सिंहले घटनाको
अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाइने
बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved