भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डौ। अहिले गायिका
ज्योति मगरको चर्चा व्यापक छ । उनी जहाँ
जान्छन् त्यहाँ उनले केहि न केहि अल्लिल हर्कतहरु
गर्न भ्याएकै हुन्छिन् ।
केहि दिन अगाडी तिजका लागी लक्षित गरेर
बजारमा आएको ‘ढाडे बिरालो’ बोलको
गीतमा उनले लगाएको लुगाको व्यापक
विरोध भयो । उनले उक्त भिडियोमा आफ्नै अंग
राम्रोसँग छाप्न सकेकी थिइनन् तर यो
ज्योतिको पहिलो हर्कत भने थिएन । उनले बेला
बखतमा यिनै छोटो लुगाका कारण चर्चा र
विवादमा तानिन्थिन् । त्यहि क्रममा अहिले
ज्योति केहि गीतहरुको रेकर्डिङमा व्यस्त
छिन् ।
केहि दिन अगाडी तिजको गीतहरु गाइसकेकी
ज्योतिले हालै एक गीतमा आवाज भरेकी छिन्
। ‘किन किन केटा मेरै पछि पर्छन’ बोलको गीत
ज्योतिले हालै मात्र काठमाडौंमा रहेको
मालश्री स्टूडियोमा गाएकी छिन् । टंक
तिमल्सिनाको शब्द रचना रहेको यस गीत
प्रत्येक ज्योतिहरुलाई मिल्ने रहेको गायिका
मगरले बताइन । यस गीतमा भद्र ओलीले संगीत
दिएका छन् ।

0 comments:
Post a Comment