Home » » घट्यो सूनको मूल्य....

घट्यो सूनको मूल्य....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२४ भदौ, काटमाडौं ।
बुधबार स्थिर रहेको सुनको मूल्य विहीबार भने ह्वात्तै
घटेको छ ।
विहीबार एकैदिन सुनको मूल्यमा प्रतितोला ६००
रुपैयाँले गिरावट आएको सुनचाँदी ब्यवसायी
महासंघले जनाएको छ ।
विहीबार सुन मूल्य प्रति तोला ४९ हजार ८ सय
रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मूल्य पनि
५ रुपैयाँले घटेर ६ सय ८५ रुपैयाँमा कारोबार भैरहेको
महासघंले जनाएकोछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved