भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं , भदौ १७ । गोरखा भुकम्प पछि
अहिलेसम्म पनि भुकम्पको पराकम्प जाने क्रम
जारी छ । बिहीबार बिहान मात्रै
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएएर ४
दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहिबारको पराकम्प
बिहान ५ बजेर १० मिनेटमा गएको हो । यसअघि
हिजो बिहान पनि ४ दशमलव ४ रेक्टर स्केलको
पराकम्प गएको थियो । केन्द्रका अनुसार
वैशाख १२ गते पछि महाभुकम्प पश्चभात ४ रेक्टर
स्केल माथिका ३ सय ८९ पटक पराकम्प गैसकेको
छ ।
0 comments:
Post a Comment