भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गायिका ज्योती मगर भन्छिन्-'भीजे सुरजसिंह ठकुरी
भनेपछि भुतुक्कै हुन्छु'
सेक्स के हो ?
सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।
प्रेममा सेक्स कति आवश्यक छ ?
प्रेमलाई सेक्सले पूर्णता दिन्छ ।
सेक्समा तपाईंलाई मनपर्ने क्रियाकलाप के हो ?
म 'फोरप्ले' धेरै इन्जोय गर्छु ।
कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ?
त्यो मेरो मुडमा भरपर्ने कुरा हो । जुनसुकै बेला पनि हुन
सक्छ ।
कुनै क्रेजी फ्यानले तपाईसँग सेक्सको प्रपोज गर्यो
भने ?
म रिलेसनमा छु भने 'नो' भन्छु, सिंगल छु भने 'एस' भन्छु ।
तपाईं कुन सेलिब्रेटीदेखि भुतुक्कै हुनुहुन्छ ?
भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु । उहाँको
ब्यक्तित्व पनि भव्य छ । उहाँको भिजेइङ स्टाइल एकदमै
सेक्सी लाग्छ ।
-शुक्रबार साप्ताहिकबाट साभार

0 comments:
Post a Comment