भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मंगलबार, भाद्र १५,
मोडल पल शाहले प्रेमिकाको वियोगमा विष सेवन
गरि आत्महत्या गरेका छन् । कलेज जीवनदेखि खुब मन
पराएकी आरजू खरेलले उनको प्रेमको वेवास्ता गरेपछि
पलले विष सेवन गरेको दृष्य भिडियोमा देखाइएको छ
।
क्याम्पसमा पलले पढ्नै छाडेर आरजूलाई आफ्नो माया
बुझाउने प्रयत्न गरेका छन । तर, आरजूले उनको
मायालाई बुझ्नै सकेकी छैनन । जब आरजूले पलको माया
बुझ्छिन तब पलले आत्महत्या गरिसकेका हुन्छन् ।
यो वास्तविकता नभएर गायक सुदर्शन गौतमले गाएको
एक गीतको म्युजिक भिडियोको हो । यो
भिडियो पल शाह आफैले निर्देशन गरेका छन् ।

0 comments:
Post a Comment