भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अहिले इन्टरनेटमा एउटा भिडियो खुबै भाइरल बनेको छ
। अल डेफ डिजिटलले यु ट्युबमा अपलोड गरेको उक्त
भिडियो यो समाचार तयार पार्दासम्म साढे १५
लाख भनदा बढिले हेरिसकेका छन् । गएको मे १६ मा
अपलोड गरिएको भिडियो ४ महिनामै यतिधेरैले
हेर्नुको कारण के होला ? वास्तवमा यसमा एकातर्फ
यौनिकता गाँसिएको छ, अलिकति अश्लील पनि
लाग्दछ तर निकै नै रोचक पनि छ ।
यो भिडियोमा आँखामा पटि्ट बाँधेका युवतीहरुले
युवकको यौनांग छामेरै उसको जात पत्ता
लगाइदिन्छन् । यहाँ जात भन्नुको अर्थ नेपालमा
जस्तो बाहुन, क्षेत्री, मगर आदि भन्न खोजिएको
होइन । युवतीहरुले पाइन्ट बाहिरैबाट युवकको यौनांग
छामछुम पारेर त्यो युवक कालो जातिको हो की
गोरो जातिको ? एसियन हो की हिस्पानिक
अथवा मध्यपूर्वको हो ? भन्ने कुरा ठ्याक्कै
भनिदिन्छन् ।
भिडियोमा दुइजना युवतीहरुले पुरुषका यौनांग छाम्ने
काम गरेका छन् । उनीहरुले आँखामा पटि्ट बाँधेका छन्
। यौनांग छामिने युवकहरु अर्धनग्न छन् अर्थात् उनीहरुले
जिउको माथिल्लो भागमा कुनैपनि कपडा लगाएका
छैनन् । युवतीहरुले ती युवकका जिउको माथिल्लो
नांगो भागमा मुसार्दै, सिक्स प्याक सुम्सुम्याउँदै
आफ्नो हात युवकको गोप्य अंगतिर बढाउँछन् । यसो
गर्दा युवकहरु काउकुती र लाजले भुतुक्कै हुन्छन् । सायद
यति गरिसक्दा उनीहरुको यौनांगले पनि आफ्नो
अधिकतम आकार ग्रहण गरिसकेको हुन्छ, जसका कारण
युवतीहरु लिंगको खास आकार थाहा पाउन सक्छन् ।
यो भिडियोमा रहेका केही तथ्य यस्ता छन् :
युरोपमा सबैभन्दा ठूलो यौनांगधारी पुरुष फ्रान्सका
हुन् जहाँ लिंगको औषत लम्बाइ ६.२ इन्च हुन्छ ।
एसियामा जापानीहरुको लिग सबैभन्दा लामो
अर्थात् ५.६ इन्च औषतको हुन्छ ।
हिस्प्यानिकहरुमा सबैभनदा लामो लिंग
कोलम्बियाली पुरुषको हुन्छ । कोलम्बियाली
पुरुषको लिंगको औषत लम्बाइ ७ इन्चको हुन्छ ।
मध्यपूर्वमा सबैभन्दा लामो लिंग हुने पुरुष लेबनानका हुन्
। लेबनानी पुरुषको लिंगको औषत लम्बाइ ६.६ इन्च हुन्छ
।
युरोपमा सबैभन्दा ठूलो यौनांगधारी पुरुष फ्रान्सका
हुन् जहाँ लिंगको औषत लम्बाइ ६.२ इन्च हुन्छ ।
एसियामा जापानीहरुको लिग सबैभन्दा लामो
अर्थात् ५.६ इन्च औषतको हुन्छ ।
हिस्प्यानिकहरुमा सबैभनदा लामो लिंग
कोलम्बियाली पुरुषको हुन्छ । कोलम्बियाली
पुरुषको लिंगको औषत लम्बाइ ७ इन्चको हुन्छ ।
मध्यपूर्वमा सबैभन्दा लामो लिंग हुने पुरुष लेबनानका हुन्
। लेबनानी पुरुषको लिंगको औषत लम्बाइ ६.६ इन्च हुन्छ
।
0 comments:
Post a Comment