Home » » टेलिकमको सस्तो प्रिपेड मोबाइल डाटा प्याकेज

टेलिकमको सस्तो प्रिपेड मोबाइल डाटा प्याकेज

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


नेपाल टेलिकमले जिएसएम प्रिपेड मोवाइल फोनका
लागि तीन किसिमको डाटा प्याकेजहरु ल्याएको
छ। ब्रोन्ज, गोल्ड र सिल्भर प्याक नामक दिइएका
यी डाटा प्याकेज निम्न दर रेटमा उपलब्ध गराएको
छ। गत २०७२ भाद्र १ गते देखि यो सुविधा लागू भएको
हो।
Bronze
200 MB 130 1 Month
500 MB 300 1 Month
Silver
1 GB 500 1 Month
3 GB 1,290 2 Months
Gold
5 GB 1,800 3 Months
10 GB 2,800 6 Months
उल्लेखित महसुल दरमा कर समावेश नगरिएको र यसमा
थप १३ प्रतिशत ख्ब्त् लाग्ने जानकारी पनि टेलिकमले
अाफ्नो फेसबुक पाेष्टमा दिएको छ।
डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा
volume उल्लेख गरी १४१५ मा sms पठाउनु पर्छ । ।
जस्तैः 200MB Data लिनु परेमा DATA200MB Type
गरी १४१५ मा SMS पठाउनु पर्छ ।
प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन
VL Type गरी १४१५ मा SMS पठाउन सकिने पनि
टेलिकमले जानकारी दिएकाे छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved