Home » » नेपाली युवतीहरुको ‘सेक्स टोयज’ क्रेज....

नेपाली युवतीहरुको ‘सेक्स टोयज’ क्रेज....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ २१ भदौ । भाइवर/फेसबुकमा म्यासेज आउँछ,
‘मलाई पेनिस, टाइटेनिङ जेल ल्याइदिनुपर्यो ।’ तर,
उनले आफ्नो नाम सत्य बताउँदिनन् । साथी अथवा
आफन्तलाई चाहिएको बताउँछन् । आफ्नो फोन नम्बर
पनि भाइबरमै हालिदिन्छन । र, त्यो सामान
ल्याउनका लागि घर बाहिरको एक्लो ठाउँमा
पुग्छिन् । यस्तो सामान मगाउने युवतीहरु हुन् ।
पेनिस सम्भोग गर्ने कृत्रिम साधन हो भने टाइटेनिङ
जेलले योनीलाई टाइट बनाउने काम गर्छ । अनलाइन
बिजनेश ‘मेरो सपिङलाई’ दिनकै यस्ता म्यासेज र
अर्डरहरु आइरहन्छन् । समयको रफ्तारसँगै मानिसको
जीवनशैली र दैनिकी पनि फेरिँदो छ । फेरिँदो
जीवनशैलीसँगै सेक्सका नयाँ नयाँ तरिकाहरु पनि
विकसित हुँदैछन् । सम्भोगका यस्ता कृत्रिम साधन
प्रयोगमा नेपाली युवती पनि अभ्यस्त बन्दैछन् ।
सेक्सटोय अर्थात यौन खेलौनाहरुको प्रयोग
पुरुषलेभन्दा महिलाले बढी गर्ने मेरो सपिङको
व्यापारले देखाउँछ । यतिसम्मकी १७ वर्षका युवतीहरुले
समेत टाइटनिक जेल मगाउँछिन् ।
अधिकांश १७ देखि २५ वर्षसम्मका युवतीमा यसको
आकर्षण रहेको छ । ‘सेक्स टोय’का पनि विभिन्न
सामाग्री विकसित भएका छन् । स्वचालित
पेनिसदेखि स्तन, भेजिना मसाजरको सामाग्री
नेपाली बजारमा छ । यस्तै सामग्रीको बढी अर्डर
आउने मेरो सपिङका संचालक सिताराम रिमाल
बताउँछन ।
उनका अनुसार, काठमाडौं, धरान, पोखरा, वीरगञ्ज,
बुटवल, झापाका युवतीहरुबाट यस्ता सामग्रीको
निकै अर्डर आउने गरेको छ । रिमालका अनुसार, यस्ता
सामग्रीहरु महिनामा ५०, ६० वटा बिक्री हुने गरेको
छ । एक पटक महिनामा एक सयभन्दा बढी सामाग्री
बिक्री भएको उनले बताए ।
गत एक वर्षदेखि सेक्सटोयहरुको माग अत्याधिक रुपमा
आउन थालेको रिमालको अनुभव छ । पुरुषहरुले भने
यौनबद्र्धक औषधीको माग गर्छन् । कसैले त सम्बन्धित
ठाउँमै पुगेर ल्याउँछन् । मेरो सपिङका एक कर्मचारीले
भने, ‘कतिपयले त यस्ता औषधीको पनि माग गर्छन, जुन
औषधी बेच्न सरकारले अनुमति नै दिएको छैन ।’
युवतीमै किन आकर्षण ?
अहिलेका अधिकांश युवतीहरुले बिहे अगाबै यौनसम्बन्ध
राख्ने गर्दछन् । बिहेपछि आफ्नो लोग्नेसामु
भर्जिनिटी प्रस्तुत गर्नसमेत टाइटनिक जेलको प्रयोग
गर्ने पाइएको मेरो सपिङका कर्मचारीहरुको अनुभव छ
। कम उमेरका युवतीहरुले समेत यस्ता सामग्री मगाउने
भएकाले, उनीहरुले यौन क्रियाकलापलाई
आनन्ददायी बनाउन टाइटनिक जेल प्रयोग गर्ने अनुमान
लगाउन सकिन्छ ।
कतिपर्छ मूल्य ?
पेनिस भाइब्रेटरको मूल्य तीनदेखि छ हजार रुपैयाँसम्म
पर्छ भने एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा
भेजिना जेल प्राप्त गर्न सकिने मेरो सपिङले जनाएको
छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved