Home » » झडपमा ३ जनाको मृत्यु, मन्त्री सहित पाँच संसदको घरमा आगो लगाए....

झडपमा ३ जनाको मृत्यु, मन्त्री सहित पाँच संसदको घरमा आगो लगाए....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


१५ भदौ
एजेन्सी । मणिपुर विधानसभाबाट पास भएको
‘इनरलाइट परमिट’ विधेयक पास भएको बिरोधमा
हिंसा भड्किएको छ ।
राज्यको चन्द्रचुडानगर जिल्लामा भएको हिंसामा
प्रहरीको कारवाहीमा परि ३ जनाको मृत्यु भएको छ
। एक जनाको भने आगो लागेका कारण मृत्यु भएको छ ।
हिंसामा उत्रिएका आन्दोलनकारीहरुले राज्यका
स्वास्थ्य मन्त्री समेत पाँच सांसदको घरमा आलो
लगाइदिएका छन् ।
कूकी जानजातिको बसोबास रहेको उक्त क्षेत्रमा
सरकारले राज्यमा बसिरहेका मानिसहरुलाई नै मुल
निवासी मान्दाकूकी जाती आन्दोलनमा उत्रिएका
हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved