भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सेक्सका बारेमा अनौठा कुराहरु दिन प्रति दिन
सार्वजनिक भइरहेको हुन्छन् । युवा र तन्नेरीको
सेक्सका कारण सुत्न नसकेको र उनीहरुलाई
सेक्ससोमनिया रोग लाग्ने गरेको देखिएको एक
अध्ययनले जनाएको छ । अध्ययनले वयस्कहरुको
निन्द्रालाई प्रभावित पार्ने प्रमुख कुरा सेक्स
जनाएको छ । यसलाई 'स्लिप सेक्स' भनिन्छ । जसलाई
सेक्ससोमनिया पनि भनिन्छ । यो रोग लागेपछि
मानिसले निन्द्रामै पनि सेक्स गर्दछ ।
उसले सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि
क्रियाकलाप गर्दछ । 'स्लिप सेक्स' रोग लागेका
मानिसले सँगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स
सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै
बलात्कार, दुर्व्यवहार समेत हुन सक्ने अध्ययनकर्ताले
बताएका छन् । यसले पार्किनसन, डिमेन्टिया,
न्याक्रोलेप्सी देखी ब्रेन ट्युमरसम्म अवस्थामा
पुर्याउने खतरा समेत रहेको हुन्छ । जसका कारण यो
रोग लागेको शंका हुनासाथ डाक्टरहरुकहा पुग्नुपर्ने
विज्ञले औल्याएका छ

0 comments:
Post a Comment