Home » » विर्य चोदै बेच्ने तीन दिदी बहिनी प्रहरी फन्दामा

विर्य चोदै बेच्ने तीन दिदी बहिनी प्रहरी फन्दामा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मानिसहरुले धनको लोभमा कुनै न कुनै
प्रलोभनमा केही धन सम्पत्ति चोरेको कुरा त
सामान्य रुपमा सुनिदै आएको कुरो हो । तर एक यस्तो
घटना भएको छ कि मान्छेले अझ तीन दिदी बहिनीले
यौन सम्पर्क बाट आएको बिर्यको व्यापार गर्ने
गरेका छन् ।
सुन्दा पनि अचम्म तर जिम्बाबेमा यस्तै एउटा घटना
भएको छ । यी दिदी बहिनीले एक पुरुषमाथि
जवर्जस्ती बलत्कार गरी उसको विर्य चोरेको
आरोपमा तीन जना यौन उन्मत्त महिलालाई प्रहरीले
पक्रेको बताएको छ ।
विर्य चोरी र पुरुष बलात्कारमा सघाउने अर्का एक
जना पुरुष समेत प्रहरीले पक्राउ गरेको छ । पीडित
पक्षका वकिल माइकल रेजाका अनुसार, गएको मार्च
महिनामा यी तीनजना महिलाले १९ वर्षका
युवकलाई गाडिमा लिफ्ट दिएका थिए । गाडीमा
चढाएपछि उनीहरुले त्यो युवकलाई आफुहरुलाई
पालैपालो सेक्स गर्न भनेका थिए ।
ति युवकले पनि भने अनुसार नै गरे तर अचम्म के छ भने
यिनीहरुको कार दुर्घटना भयो र दुर्घटना हुँदा
प्रहरीले कार भित्र कन्डम भेटाएको थियो । यसैको
आधारमा अनुसन्धान गर्दा उनीहरुले पुरुषमाथि
बलात्कार गर्ने विर्य जम्मा गर्दै त्यसलाई बेच्ने गरेको
रहस्य खुलेको हो ।
प्रयोग गरिसकेको अवस्थामा उक्त कार भित्र ३१ वटा
कन्मड भेटिएको थियो । सोधपुछ पश्चात उनीहरुलाई
प्रहरीले नियन्त्रनमा लिइएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved