Home » » बक्षस्थल बढाउनेमा बेलायत र घटाउनेमा अमेरिका अगाडी

बक्षस्थल बढाउनेमा बेलायत र घटाउनेमा अमेरिका अगाडी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


महिलाहरुले सर्जरी गरेर वक्षस्थल ठूलो बनाउनु
अहिले आम कुरा भइसकेको छ । के तपाईंलाई
थाहा छ दुनियामा यस्तो सर्जरी कुन देशका महिलाले
गर्छन् ? एकbअध्ययनका अनुसार वक्षस्थल
ठूलो बनाउने
सर्जरीमा सबैभन्दा अगाडी छ बेलायत । पछिल्ला
दिनमा विश्वभर स्तन ठूलो बनाउनेभन्दा सानो
बनाउने महिलाहरुको संख्या बढि छ । घटाउने
मामलामा अमेरिकी महिलाहरु सबैभन्दा अगाडी
देखिएका छन् । त्यहाँ ८३ प्रतिशतले स्तन सानो बनाउने
शल्यक्रिया गर्छन् । सानो र चुटुक्क परेको स्तन
अहिलेका अमेरिकी केटीहरुको सपना हुन्छ । उनी ठूलो
स्तन रुचाउँदैनन् ।
बेलायतमा सन् २०१३ मा २,९०० जनाले स्तनको आकार
घटाएकोमा सन् २०१५ मा यो संख्या ४, ४०० पुगेको
थियो । यहाँ अझै पनि ६९ प्रतिशत महिलाहरु स्तन
ठूलो बनाउन चाहन्छन् ।
सर्भेक्षणको आयोजक संस्था क्लिनक कम्पेयरका
आग्नीस गेका भन्छन्, ‘पहिलोपटक स्तन बढाउनेभन्दा
बढाउनेहरुको संख्या धेरै देखिएको छ ।’ नेपालको
छिमेकी देश भारत स्तन बढाउने महिलाको संख्याका
आधारमा विश्वमा तेस्रो छ भने घटाउने सूचीमा
पाचौं छ ।
घटाउने १० देश
१. अमेरिका (२२ हजार २ सय)
२. यूके (४ हजार चार सय)
३. क्यानाडा (दुई हजार चार सय)
४. अष्ट्रेलिया (एक हजार ६ सय)
५. इन्डिया (एक हजार)
६् जर्मनी (तीन सय ९०)
७. स्वी्डेन (एक सय ७०)
८. इटली (१ सय ७०)
९. जापान (एक सय ७०)
१०. फिनल्याण्ड (एक सय १०)
बढाउने १० देश
१. यूके (९ हजार ९ सय)
२. अमेरिका (४ हजार ४ सय)
३. इन्डिया (३ हजार ६ सयं
४. अष्ट्रृेलिया (३ हजार ६ सय)
५. क्यानाडा (५९०)
६. जर्मनी (र्दुइ सय १०)
७. सिंगापुर (र्दुइ सय १०)
८. स्पेन (एक सय ४०
९. स्वीडेन (एक सय १०)
१०. इटली (७०)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved