Home » » ओलीको नेतृत्वको सरकार बनाउन यसरी पहल सुरु भयो

ओलीको नेतृत्वको सरकार बनाउन यसरी पहल सुरु भयो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १५ असोज । नेमकिपाका अध्यक्षनारायणमान बिजुक्छेले अब एमाले अध्यक्ष केपीओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।त्यसबारे यसअघि नै दलहरुबीच सहमति भइसकेको उनकोभनाई छ ।एमाले अध्यक्ष ओलीले बिहीबार भक्तपुरस्थितनिवासमा पुगेर बिजुक्छेसँग भेटेको समाचार कान्तिपुरदैनिकले छापेको छ ।त्यस क्रममा दूई नेताबीच पछिल्लो राजनीतिकपरिसिथ्तिलगायतका विषयमा छलफल भएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved