भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
के तपाइलाई नाइटफल(स्वप्नादोष) हुने समस्या छ
.? छ भने अब चिन्ता नलिनुस ...अब घरेलु उपाए
प्रयोग गरेर यस समस्या बाट मुक्ति पाउन सक्नु
हुनेछ!
सपना दोष रोकथामको लागि घरेलु तरिका
१..अमला को रस र गाजर को रस सेबन गर्नुहोस |
२..तुलसीको जरालाई पिसेर पानी संग पिउदा
फाइदा गर्छ,,एदी जरा नभए बिउलाई २ चम्चा
बेलुका पानी संग सेवन गर्नुहोस् |
३..लसुनको २ दाना पिसेर निल्नुस अनि केहि
छिन पछी गाजरको जुस पिउनुस..|
४..काली तुलसीको पात राती पानी संग
चपाएर निल्नाले फाइदा गर्छ |
५.. अदुवा को रस २ चम्चा,प्याजको रस २
चम्चा,मह २ चम्चा ,गाईको घिउ २ चम्चा सबै
मिलाएर सेवन गर्नाले स्वप्नादोष ठिक हुन्छ
साथै नामर्दी पन पनि ठिक हुन्छ |
६..निमको पातलाई सधै चपाएर खानाले
स्वप्नदोश जरै देखि ठिक हुन्छ |
0 comments:
Post a Comment