भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भारतीय नेताको टिप्पणी – मोदीले नेपालमा हारे !
१२ कात्तिक, काठमाडौं ।भारतका पूर्व सूचना तथा प्रसारण मन्त्री मनिष तिवारीले नाकाबन्दी लगाएर भारतले
नेपालमा पराजय भोगेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री मोदीले नेपालमा चीनसँग पराजय भोगेको उनको टिप्पणी छ ।प्रधानमन्त्री मोदी अफ्रिका भ्रमणमा
रहेको समयमा मोदीको इण्डिया-अफ्रिका सम्मेलनको सम्बोधन अघि मनिष तिवारीले ट्वीटरबाट मोदीलाई अफ्रिका
छोडेर छिमेकतिर हेर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अफ्रिकालाई भुल्नुस् प्रधानमन्त्री ज्यू, तपाइँले नेपालमा चीनसँग पराजय भोग्नु भएको छ, हिन्दु राष्ट्रको
हठले नेपालमा अव चीनले इन्धन दिने छ ।’

0 comments:
Post a Comment