Home » » चकलेट खुवाएर नायिकाको हट दृश्य खिचियो

चकलेट खुवाएर नायिकाको हट दृश्य खिचियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


बलिउडमा बर्षमा बन्ने केही सेक्स केन्द्रित चलचित्रका
दृश्यहरु खुबै भल्गर हुन्छन् । यसमा पर्छ, ‘हेट स्टोरी’को
सिरिज । यसको तेश्रो सिरिजको अहिले धमाधम
छायांकन पनि भैरहेको छ । यो चलचित्रमा नायक
शरमन जोशी र नायिका जरिन खानविच एक अन्तरंग
दृश्य समावेश छ । यो दृश्य खिच्नका लागि निर्देशकले
अनौठो शैली अपनाएका छन् ।
यो दृश्यमा चलकेटको भरपुर प्रयोग गरिएको छ । दुबै
कलाकारले यो कामुक दृश्यका लागि चकलेट खाएका
छन् । दुबैले चकलेटसँग हट दृश्य दिएको भारतीय
संचारमाध्यमको दाबी छ । यो दृश्य खिच्नका
लागि त्यती सजिलो भने भएन । छायांकनका क्रममा
प्रयोग हुने लाइटका कारण चलकेट बारम्बार पग्लिएको
थियो ।
मेकअप आर्टिस्टले गर्मीका कारण नायक र
नायिकाको अनुहारमा बारम्बार चकलेट
लगाइदिएका थिए । ‘हेट स्टोरी’को अघिल्ला २
सिरिजमा पनि बहुतै कामुक दृश्य समावेश गरिएको
थियो । अब नायिका जरिन खानले पनि करिअर
बचाउनका लागि हट शैली अपनाएको देखिन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved