भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कुनै देशमा नवविवाहिता दुलहीले
पहिलोपटकको सम्भोगअघि कुखुराको
चल्लाको रगतले भरिएको सानो ब्याग
योनिमा राख्छन् । केही देशमा भने
भेडाको जमेको रगत योनिमा राख्ने चलन
छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा
ठुलो सेक्स अंग र दिमाग सबैभन्दा
शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य
स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा
हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को
रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै
चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स
सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै
लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले
कहिल्यै अर्गाज्मको अनुभव नगरेको
बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले
रजस्वला भएको समयमा महिलाले बढी
अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा
रोगप्रतिरोधि क्षमताको विकास हुन्छ
भने क्यालोरी खर्च हुने, महिलामा
मासिक धर्म नियमित हुने र शारीरिक
पीडामा प्राकृतिक औषधिको काम गर्छ
।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच
राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु विभिन्न तरिकाले चरम
सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् ।
सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा
शक्तिशाली हुन्छ र महिलाले यसैबाट
बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि
अर्को हो, भ्यागिनल (योनि) को
अर्गाज्म । तेस्रोमा जब महिलाको
योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको
अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म
भनिन्छ । यस्तै, चुम्बन, निप्पल र
खुट्टामाथि दबाब दिदा पनि महिलाहरू
अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन्
र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै
बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा
एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक
हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने
योनिभित्र रहेको स्थानको नाम ‘जी–
स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा
राखिएको हो । उनले महिलाको
योनिभित्र उत्तेजना दिने स्थान हुन्छ
भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब
वीर्य स्खलन गर्न सक्छन् ।
१४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन
वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया
डोरोथिया’ नामको जनावरले
पहिलोपटक सेक्स गरेको भनेर धेरै
वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री
ब्रोनिस्ल मालिनोस्कीका अनुसार
दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स
गर्दाको पोजिसनको नाम ‘मिसनरी
पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर
पुगेका क्रिश्चियन मिसनरीहरु
आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स
गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा
सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको
वरिपरीको मांसपेशीलाई
‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो
मांशपेशीको नियमित अभ्यासले महिला
तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन्
२००७÷२००८ मा गरेको अनुसन्धानअनुसार
सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका
मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक
सेक्स गर्छन् । त्यसपछि ब्राजिलका
मानिसले १४५ पटक गर्छन् । विश्वभरका
मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन
0 comments:
Post a Comment