Home » » ब्रा र पेन्टीमा मात्रै पम्प जाने युवतीले निशुल्क पेट्रोल पाउने

ब्रा र पेन्टीमा मात्रै पम्प जाने युवतीले निशुल्क पेट्रोल पाउने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, २२ असोज ।
भारतको नाकाबन्दीका कारण अहिले हामीले
पेट्रोलियम पदार्थको
अभावका कारण सिर्जेका समस्या भोगिरहेका छौँ ।
रुसले नाकाबन्दी लगाएपछि केही समय अघिसम्म
युक्रेनले पनि यस्तै समस्या भोगेको थियो । पछिल्ला
दिन युक्रेनमा पेट्रोलियम पदार्थको आपूर्ति सहज
भएको छ ।
यही समयमा युक्रेनको राजधानी किभको एउटा
पेट्रोल पम्पले पत्याउनै नसकिने ‘अफर’ ल्याएको छ ।
उसको अफर हो– बिकिनी लगाएर आउने युवतीलाई
फ्री पेट्रोल । आफ्नो ‘प्रमोसन’का लागि यस्तो
अफर ल्याएको पम्पले जनाएको छ । बिकिनी
लगाएका युवतीलाई मात्र होइन, बिकिनीमा
गर्लफ्रेन्ड र श्रीमती लिएर जाने पुरुषलाई पनि पम्पले
फ्रीमा पेट्रोल उपलब्ध गराएको छ । यो पम्पले २६
सेप्टेम्बरदेखि यो योजना सुरु गरेको हो ।
पम्पले यो अफर ल्याएपछि किभमा बिकिनीको
व्यापार बढेको छ । कतिसम्म भने पुरुषहरूले महिलासँग
बिकिनी सापट मागेर पम्पमा पुगेका छन् । पम्पको
यस्तो अफरले आम मानिसले ‘इन्जोय’ गरेको
अन्तर्राष्ट्रिय मिडियामा खबर छ ।
युक्रेनमा अहिले दिउँसोको अधिकतम तापक्रम २०
डिग्री सेल्यिस छ । तर, चिसोको कुनै पर्वाह नगरी
मानिसहरू त्यो पम्पमा पुगेका छन् र गाडीमा
निस्शुल्क पेट्रोल भरेका छन् । नयाँ पत्रिकाले छापेको
छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved