भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
झापा २३ असोज / झापाका विभिन्न होटल
तथा लजबाट प्रहरीले आज आपत्ती जनक
अवस्थामा चार जोडीलाई पक्राउ गरेको छ ।
बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित
होटलमा छापा मारेर उनीहरुलाई आपत्ती जनक
अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी
कार्यालय बिर्तामोडका डीएसपी खड्गवहादुर
खत्रीले बताउनुभयो ।
उहाँले गणेश र ताप्लेजुङ होटल एण्ड लजबाट उनीहरुलाई
पक्राउ गरिएको बताउनुभयो ।बिर्तामोडमा लामो
समयदेखि यौन जन्य गतिविधि हुने गरेको जनगुनासो
बढेपछि प्रहरीले छापा मारेको डीएसपी खत्रीले
बताउनुभयो । होटल सञ्चालक पक्राउ नपरेपनि प्रहरीले
नौ जना पक्राउ गरेको थियो । तर एक जना युवा भने
प्रहरीले गाडीमा राख्ने क्रममा प्रहरीलाई झुक्याएर
फरार भएको बताइएको छ ।
0 comments:
Post a Comment