भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । वाथरुममा नुहाउँदै गरेको नग्न
तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी
बलिउड अभिनेत्री राधिका आप्टेले
अहिलेको युगमा युवतीहरुले विवाह
अगाडि सेक्स गर्नैपर्ने बताएकी
छिन् । उनले अब सेक्सका लागि
विवाह पर्खिने युवती नपाइने दाबी गर्दै विवाह
अगाडि अनुभवका लागि पनि एकपटक सेक्स गर्नैपर्ने
धारणा राखेकी छिन् ।
आम युवाहरुलाई उदार भावना राख्न आग्रह गर्दै
राधिकाले कोही पनि युवतीले अब सेक्सका लागि
विवाह कुर्दैनन् भन्नेमा युवाहरु पनि सचेत हुन जरुरी छ
भनेकी छिन् । नारीहरुले सती सावित्री बन्न जरुरी
नरहेको तर्क गर्दै राधिका भन्छिन् ‘महिलाहरु सती
सावित्री नै होउन् भनेर पुरुषहरुले सोच्न छाड्नुपर्छ ।’
0 comments:
Post a Comment