Home » » समीकरणको दरारले ओली निर्वाचित हुने पक्का

समीकरणको दरारले ओली निर्वाचित हुने पक्का

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २४ असोज । नयाँ प्रधानमन्त्रीको
लागि प्रधानमन्त्री सुशील कोइराला र एमाले
अध्यक्ष केपी ओली मैदानमा उत्रिएका छन् ।
कोइराला पुन उमेद्वार बनेपछि प्रमुख ३ दलको
समीकरणमा धक्का लागेको कान्तिपुर दैनिकले
छापेको छ ।
शनिबार उनले उमेद्वार दिनुअघि ओलीले मनोनयन
दर्ता गराएका थिए । दलहरुबीच शनिबारसम्मको
समीकरणमा प्रधानमन्त्री पदमा ओलीको सम्भावना
देखिएको छ । बिहान ११ बजेबट निर्वाचन प्रक्रिया
सुरु हुनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved