Home » » मोदीकै निर्वाचन क्षेत्रमा भाजपाको लज्जास्पद हार

मोदीकै निर्वाचन क्षेत्रमा भाजपाको लज्जास्पद हार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, कार्तिक १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित
भएको छ ।
वाराणसीको ४८ जिल्लाको स्थानीय पञ्चायत निर्वाचनमा
मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थानमा मात्रै
जितेका छन् ।
यस्तै गृहमन्त्री राजनाथ सिंहको लखनउ क्षेत्रका २८
स्थानमा पनि भाजपाले चार स्थानमा मात्रै जितेको छ ।
मोदीको लोकप्रियताको कसीको रुपमा समेत हेरिएको यस
निर्वाचनमा भाजपाको हारले विधानसभा निर्वाचन समेत
मोदीको प्रतिकुल हुन सक्ने आंकलन भारतीय सञ्चारमाध्यमहरुले गरेका
छन् । (एजेन्सी)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved