भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, ४ मंसिर । यौन मानवीय र जिवित प्राणीको
नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको
जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता
पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् ।
विबाहिताले गर्ने सेक्स र अविवाहिताले गर्ने सेक्समा
जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् ।
सेक्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै सेक्स गर्दा
गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो
। गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि
हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र
यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो
समयसम्म पनि गर्व नरहन सक्छ ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका
करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र
त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । २८ दिनको
महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब
निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने
सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अन’पातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्य”न
ह’न्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न
सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो
चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका
महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन
घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र
ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ताजाखबर बाट ।
0 comments:
Post a Comment