Home » » प्रहरी ‘हिरासत’मा कसरी पुगे राजेन्द्र महतो ?

प्रहरी ‘हिरासत’मा कसरी पुगे राजेन्द्र महतो ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १८ कात्तिक । मधेसमा आन्दोलन गरिरहेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरी हिरासतमा
पुगेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका महतो बारा प्रहरीको हिरासतमा पुगेका हुन् । हिरासतमा
पुगेका उनले पक्राउ परेका सदभावना पार्टीका कार्यकर्तालाई भेटेका छन् ।
महतोले इलाका प्रहरी कार्यालय सिमराको हिरासतका थुनुवा(कार्यकर्ता)लाई भेटेका हुन् । आन्दोलनका क्रममा
सदभावनाका कार्यकर्तालाई सिमरा प्रहरीले पक्राउ गरेर हिरासत राखेको छ । उनै कार्यकर्ता भेट्न महतो प्रहरी
घेरामा सिमरा प्रहरीको हिरासत पुगेका हुन् ।
dainiknepal.co
m बाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved