भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नुन
हालेको मनतातो पानीले साँझ–बिहान गार्गेलिङ
गर्नुपर्छ । यसले गलामा आराम मिल्छ ।
धूम्रपानबाट टाढै रहनुपर्छ । ज्यादा मसालेदार
खाना खानुहुन्न ।
त्यसैगरी फ्रिजमा राखिएका वा अन्य कुनै
पनि चिसो चिजको सेवन गर्नुहुँदैन ।
मनतातो पानी पिउनु फाइदाजनक हुन्छ ।
त्यसमा हलुका अदुवाको धुलो वा ताजा कागतीको रस
मिलाउँदा अझ राम्रो हुन्छ ।
धुलो, धुवाँ र चिसोबाट बच्नुपर्छ । धुलो,
धुवाँको समस्या हुने ठाउँमा राम्रो मास्कको प्रयोग
गर्नुपर्छ ।
अदुवा, अलैँची र मरिच हालेको चियाले
गलाको खसखसमा आराम मिल्छ ।
यसमा जीवाणुरोधक गुण हुने हुनाले
समस्या समाधानमा सहयोग पुर्याउँछ ।
गलाको खसखस टन्सिल हुँदै गम्भीर समस्या बन्न सक्ने
भएकाले अवस्था जटिल हुँदै गए चिकित्सकको सल्लाह
लिनुपर्छ ।
0 comments:
Post a Comment