भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
समयसँगै अपराधका नयाँ नयाँ शैली विकशित
भैरहेका छन् । कसैको हत्या गर्न हत्याराहरुलेे विभिन्न
खाले उपायहरु अपनाउने गर्छन् ।
तर एक जना ब्राजिलियन महिलाले
आफ्ना लोग्नेको हत्या गर्न अपनाएको उपाय भने
दुनियामा अहिलेसम्मकै नयाँ उपाय होला ।
ती महिलाले लोग्नेको हत्या गर्नका लागि आफ्नै
गुप्तांगमा प्रसस्त विष हालेकी छिन् ।
श्रीमतीले आफ्नो गुप्तांगमा विष हालेर
कसरी लोग्नेको हत्या गर्न सक्छिन् ?
लोग्नेको हत्या गर्न न उसलाई पो विष खुवाउनुपर्छ ।
तर कुरो अर्कै छ र गहिरो पनि छ ।
कुनै खानेकुरामा मिलाएर विष खुवाउँदा शंका उत्पन्न
हुने कुरामा सचेत रहेकी ती महिलाले लोग्नेलाई शंकै
नहुने गरी आफ्नो गुप्तांगमा विष हालिन् ।
त्यसपछि उनले सेक्सका बेला लोग्नेलाई मुखमैथुन अर्थात्
ओरल सेक्स गर्न लगाइन् । लोग्नेले ओरल सेक्स
गर्दा गुप्तांगमा हालेको विष खाने र उसको ज्यान
जाने विश्वास ती महिलाको रहेछ ।
घटना ब्राजिलको साओ होजे क्षेत्रको हो । नाम
नखुलाइएका एक जना ४३ वर्षीय पुरुषलाई
उनकी श्रीमतीले योनीमा विष घोलेर हत्या गर्न
खोजेको पुष्टि भएको छ ।
श्रीमतीको गुप्तांगको विषबाट झण्डै ज्यान गुमाउन
पुगेका ती पुरुषका अनुसार
सम्भोगका बेला उनकी श्रीमतीको गुप्तांगबाट अन्य
बेलाको भन्दा फरक तथा निकै अनौठो गन्ध आएछ ।
श्रीमतीले मुख मैथुनका लागि कर गरिरहेकी थिइन् ।
तर उनलाई त्यस्तो गन्ध किन आयो भनेर डर
लागेपछि तत्कालै श्रीमतीलाई लिएर अस्पताल गएछन्
।
अस्पतालमा परीक्षणका क्रममा श्रीमतीको योनीमा विष
रहेको पुष्टि भयो ।
पछि केरकारका क्रममा ती श्रीमतीले
श्रीमानको हत्या गर्नका लागि आफुले
आफ्नो गुप्तांगमा विष हालेको स्विकार गरेकी छिन्
। समाचार अनुसार हानिकारक रसायन
सहितको विषले उल्टै
ती महिलाको गुप्तांगमा ठूलो असर पुगेको छ र
उनलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।
ती महिला विरुद्ध ज्यानमार्ने उद्योग
0 comments:
Post a Comment