Home » , , » दुधको भाउ लिटरमा रु १० बढ्यो.....

दुधको भाउ लिटरमा रु १० बढ्यो.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, पुस १५–दुग्ध विकास संस्थानले दुधको
मूल्य बढाएको छ ।
संस्थानको मंगलबार बसको सञ्चालक समितिको
बैठकले बुधबारदेखि लागू हुने गरि दुधको मूल्यमा
प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गरेको हो
नयाँ मूल्यअनुसार निलो प्याकेटको स्ट्यान्डर्ड
दुधको भाउ लिटरमा ८ बढेर ६४ रुपैयाँ बनाइएको छ ।
यस्तै गाईको दुध लिटरको ८ रुपैयाँ बढेर ७२ रुपैयाँ
भएको छ भने फ्याटयूक्त दुध लिटरको १० रुपैयाँ बढाएर
८० रुपयाँ पुर्योइएको संस्थानका महाप्रबन्धक गंगा
तिमिल्सिनाले जानकारी दिए ।
किसानको चर्को दबाबलाई थेग्न नसकेर दुधको भाउ
बइढाएको संस्थानले दाबी गरेको छ ।
यसअघि किसानले दुधको मूल्य बढाउन माग गर्दै
आएका थिए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved