Home » , » यि युवक जो सधै सेक्सको भोक मेटाउन अर्काकी स्वास्नी पट्याउछन....

यि युवक जो सधै सेक्सको भोक मेटाउन अर्काकी स्वास्नी पट्याउछन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । यौनसम्पर्कबाट मान्छे कहिल्यै पनि
थाक्दैन् । जसरी बाचुञ्जेल दिनदिनै खाना खान्छ ।
त्यसरी नै यौनसम्पर्क गरेर यौवनको प्यास मेटाउछ ।


हाम्रो समाजमा त्यती धेरै यौन सम्पर्क गर्ने चलन छैन् ।
अलि लजालु स्वाभावको समाजमा खुलेर यौनसम्पर्क
गरिदैन् । तर, भारतका एक युवक सेक्स भोक मेटाउन
दैनिक अर्काकी स्वास्नी पट्याउने गर्छन् ।
उनलाई देखेर महिलाहरु फिदा हुन्छन् । उनी
भन्छन्-‘युवती भन्दा महिलाहरुमा सेक्स गर्न मजा आउँछ
।’ अर्काकी स्वास्नी पट्याउन उनी घरबाट पढ्न
जान्छु भन्दै विभिन्न सहरतिर जाने गर्छन् । र अर्काकी
स्वास्नीसंग मस्ती गर्छन् ।

उनले युवती नपट्याउने चाँही होईन् । युवतीलाई पनि
पट्याउछन् तर, कुनैदिन अर्काकी स्वास्नी नपट्एिको
अवस्थामा । यस्तो चरित्र भएका व्यक्तिलाई सबैले
हेर्न पाउनेछन् ।
यस्तो कथा तपाईले बलिउडमा बनेको चलचित्र
‘हंटर’मा हेर्न सक्नुहुन्छ । निर्माता अनुराग कश्यपले
निर्माण गरेको चलचित्र हंटरमा महिलाहरु परपुरुषसंग
किन सम्बन्ध राख्छन् । त्यसको असर के हो भन्ने बारेमा
देखाउन खोजिएको छ ।
तपाईले चलचित्रका हरेक सिनमा सेक्सलाई
प्राथमिकता दिएको पाउनुहुनेछ । फिल्मका हिरोले
अर्काकी श्रीमतीलाई भाउजु भन्दै केटी पट्याउन
सिकाई माग्ने र त्यही मौकामा भाउजु भनेर सेक्स गर्ने
कुरा पनि समावेश छ ।
यो चलचित्र घरपरिवारसंग हेर्न नमिल्ने खालको छ ।
विशेषगरी यौन शिक्षा लिने युवायुवतीले यो
चलचित्र हेर्नुपर्छ । एजेन्सीको सहयोगमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved