Home » » शून्य लागतमा ७१ हजार कामदार माग

शून्य लागतमा ७१ हजार कामदार माग

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


वैदेशिक रोजगार व्यवसायीले चालू आर्थिकवर्ष
पहिलो महिनामै खाडीका ६ मुलुक र मलेसियामा
फ्रि भिसा र टिकटमा ७१ हजारभन्दा बढी कामदार
माग ल्याएका छन् । कारोबार दैनिकमा समाचार छ
। वैदेशिक रोजगार विभागले ती मागमा
पूर्वश्रमस्वीकृति दिइसकेको छ ।
श्रम मन्त्रालयले असार ३१ गतेदेखि ७ मुलुकमा फ्रि
भिसा र टिकट लागु गरेपछि पनि वैदेशिक रोजगार
व्यवसायीको आन्दोलनका कारण साउनबाट मात्र
लागु भएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved