Home » , » अर्को महिना चन्द्रमा ‘रक्त चन्द्र’मा परिवर्तन हुदै...

अर्को महिना चन्द्रमा ‘रक्त चन्द्र’मा परिवर्तन हुदै...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

के तपाइलाई थाहा छ ? अर्को
महिना सेप्टेम्बर २८ तारिकको दिन अर्थात नेपाली
मिति अनुसार असोज ११ गते सोमबारको दिनमा यो
बर्षको सबैभन्दा अध्यारो चन्द्रमा देख्न पाईने भएको
छ ।
यो दिन चन्द्रमा अरु सामान्य बेलाभन्दा पृथ्वीबाट
सबैभन्दा नजिकको दुरीमा आउनेछ । यसले गर्दा
चन्द्रमा एकदमै सेतो चम्किलो रुपमा चम्किनेछ ।
केटाकेटीहरुको भाषामा यो सुपरमुन हो ।Capture
यो सुपरमुन अर्थात ठूलो चन्द्रमा सोही दिनको
करिव ४ः३० बजे बिहान लगभग डेढ घण्टाको समयसम्म
चन्द्र ग्रहणको कारण यसको स्वरुपमा परिर्तन आउनेछ ।
यतिखेर चन्द्रमा पृथ्वी र सूर्यकोे ठीक बिचमा पर्ने
भएकोले सूर्यको किरण पृथ्वीम घुमेर पर्ने भएकोले
रगतको स्वरुपमा चन्द्रमा परिवर्तन हुने छ ।
यद्यपी यो चाँही यो बर्षमा चौथो पटक हुदैछ ।
चन्द्रमा रगतम परिवर्त हुनु चाँही क्रिश्चियन
बिश्वासीहरुको लागि अलगै अर्थ राख्छ । यो चाँही
प्रभु येसू ख्रिष्ट फेरी पृथ्वीमा फर्केर आउने घटनाको
पूर्व संकेत हो । जुन घटनाको उल्लेख बाइबलमा
प्रकासको पुस्तकमा बर्णन गरिएको पाईन्छ । चन्द्रमा
यसरी रगतमा परिवर्तन हुनु पृथ्वीको अन्त्य पूर्व आउने
माहासंकष्ट समयको संकेत पनि हो ।
बैज्ञानिकहरका अनुसार चन्द्रमा पृथ्वीको नजिक
आउदा यसले समुन्द्रको नियमित ज्वारभाटा उत्पन्न
गर्ने प्रकृयामा असर पार्दछ । यसरी चन्द्रमा नजिक
हुदा समुन्द्रमा अझ अग्ला र शक्तिशाली ज्वारहरु
निस्कन्छन ।
यो घटन ग्रहणको कारण हुने भए पनि धेरै क्रिश्चियन
बिश्वासीहरुको लागि त्यति राम्रो चिन्ह होइन ।
उनीहरु पृथ्वी पापको चरम अवस्थाम पुगेको यसपछि
येसू फेरी बिश्वासीहरुलाई लिन र न्याय गर्न फर्केर
आउने घटनासँग सम्वन्धित कुरासँग यसलाई लिन्छन । यो
समाचार याहु डटकमबाट सारमसमा अनुबाद गरेर
लिएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved