भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन
महिलासहित पाँच जनालाई पक्राउ गरी आवश्यक
कारबाही सुरु गरेको छ । विराटनगर–७बाट तीन
महिला र दुई पुरुष गरी पाँच जनालाई
गएराति प्रहरीले पक्राउ
गरी उनीहरुमाथि सार्वजनिक अपराध र सजाय
ऐनअन्तर्गत
कारबाही गरिएको वडा प्रहरी कार्यालय
विराटनगरले जनाएको छ । कोठा भाडामा लिई
बसेकी ती महिलाहरुले यौन गतिविधि गरिरहेको भनेर
गोप्य
सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट
खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो ।
उनीहरु एक रेष्टुरेन्टमा कार्यरत रहेको बताइएको छ।
0 comments:
Post a Comment