भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । हमेशा विवादमा आइरहँने
नायिका राखी सावन्तले एक कलाकार भएको कारण
आफूलाई अंगप्रदर्शन गर्नु कुनै सीमा नभएकोले तयार
रहेको बताएकी छन् ।
राखी यतिबेला आफ्नो नयाँ फिल्म ‘मुम्बई कान्ट
डान्स साला’ को प्रमोशनमा व्यस्त छिन् ।
उनी आफैले इन्डस्ट्रीमा काम पाइराख्नपनि एक्सपोज
गर्न तयार रहेको बताएकी हुन् । उनले भनिन्, ‘मलाई दुई
वर्षदेखि काम मिलिरहेको थिएन र यहाँ रहिरहन
गाह्रो थियो । म फिल्मी ब्याकराउण्डको पनि हैन
र यसका लागि मेरो साहारा पनि थिएन ।’
राखी भन्छिन्, ‘म आज जहाँ छु आफ्नो मेहनतले छु । म
सीमित छैन र मेरो कुनै सीमा छैन । म
एक्सपोजका लागि तयार छु ।’ सचिन्द्र
शर्माको निर्देशनमा बनेको ‘मुम्बई कान्ट डान्स
साला’ मा राखी मुख्य भूमिकामा छिन् ।

0 comments:
Post a Comment